काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ११९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अुनसार काठमाडौंमा ८३, ललितपुरमा ३० र भक्तपुरमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
Latest article
कोरोना संक्रमणको दोस्रो लहरकाे लागि यस्ता छन् सिसिएमसी बैठकका निर्णय
कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) ले कोरोना संक्रमणको दोस्रो लहर फैलिन सक्ने भन्दै सतर्कता अपनाउन अपिल गरेको छ।
सिसिएमसीको शनिबार बसेको बैठकले पछिल्लो समय...
नेपालमा नै यस्ताे घट्ना, चार्जमा राखेको मोबाइल पड्किदा महिला गम्भीर घाइते
२७ चैत, भोजपुर । चार्जमा राखेको मोबाइल पड्किदा एक महिला गम्भीर घाइते भएकी छिन् ।
भोजपुरको षडानन्द नगरपालिका–१० बस्ने ५३ वर्षीय शर्मिला तामाङ घाइते भएको...
सरकारले दिएको पदकमा किन राखिएन नयाँ नक्सा ?
२७ चैत, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार शीतल निवासमा राष्ट्रका विभिन्न क्षेत्रमा योगदान पुर्याएकाहरुलाई विभिन्न मानपदवी, अलङ्कार र पदक वितरण गरिन् ।
सरकारबाट पाएको...