कोरोनाबाट नेपालमा थप ७ जनाको मृत्यु, १६०० संक्रमित थपिए

0
303

काठमाडौं : काठमाडौं उपत्यकामा २०५ सहित नेपालमा थप १ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २८ हजार २५७ पुगेको मन्त्रालयले बताएको छ । त्यस्तै कोरोनाबाट नेपालमा थप ७ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुुनेको संख्या ११४ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here