पाटनमा अस्पतालमा फेरि दुई जना कोरोना संक्रमितको मृत्यु

0
164

काठमाडौं : पाटन अस्पताल ललितपुरमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । दोलखा र सर्लाहीका दुईजना संक्रमितथको उपचारको क्रममा आज मृत्यु भएको हो । भाद्र दुई गतेदेखि उपचार गराइरहेका दोलखाका ३० वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको हो ।

त्यस्तै साउन ३१ गत देखि उपचाररत सर्लाहीका ४६ वर्षीय पुरुषको पनि उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here