उपत्यकामा थपिए ३०१ जना संक्रमित

0
165

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३०१ जनामा कोरोना भाइरस को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्राल यका अनुसार काठमाडौंमा २३० जना ललितपुरमा ४७ र भक्तपुरमा २४ जनामा संक्रमण पुष्टि भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here