Thursday, April 15, 2021

विवाह मण्डपबाटै बेहुलासहित पुरोहित पक्राउ

१ पुस, रौतहट । रौतहटमा बाल विवाह गराएको आरोपमा पुरोहितसहित ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बालविवाह गराउने पुरोहित कपिलदेव चौबे, बेहुला...

पर्सामा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु

वीरगञ्ज : पर्सामा कोरोना भाइरस संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । शुक्रबार राति दुई जना र शनिबार बिहान एक जनाको मृत्यु भएको...

पाटन अस्पतालमा दुई कोरोना संक्रमितको मृत्यु

ललितपुर : कोरोना संक्रमणका कारण सोमबार पाटन अस्पतालमा दुई जनाको मृत्यु भएको छ। जिल्ला स्वास्थ कार्यालय ललितपुरका अनुसार काठमाडौ र धनुषाका दुई पुरुष को...

काठमाडाैंमा २२४ जनामा काेराेना संक्रमण पुष्टि

पछिल्लाे २४ घण्टामा काठमाडौं उपत्यकामा थप २२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा १७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ जना रहेका...

कोरोना भाइरस संक्रमणवाट बुटवलको कोरोना अस्पतालमा दुई जनाको मृत्यु

काठमाडौं : कोरोना भाइरस संक्रमणवाट बुटवलको कोरोना अस्पतालमा एकजनाको मृत्यु भएको छ । कपिलवस्तु नगरपालिका बडा नम्बर २ जमुवार टोलका ४२ बर्षिय पुरुषको आज...

काठमाडौँमा १३३ जना काेराेना संक्रमित थपिए

मंगलबार काठमाडौँ उपत्यकाका १३३ जनामा कोरोना पुष्टि भएको छ । यससंगै उपत्यकामा कोरोना संक्रमितको जम्मा संख्या १२ सय ७ जना पुगेको छ । उपत्यकाका विभिन्न...

कर्मचारीमा कोरोना देखिएपछि एभरेस्ट बैंकको मुख्य कार्यालय दुई दिन बन्द

काठमाडौँ — लाजिम्पाटस्थित एभरेस्ट बैंकको मुख्य कार्यालय र एक शाखा दुई दिनका लागि बन्द गरिएको छ । त्यहाँ कार्यरत दुई जना कर्मचारीमा कोरोना संक्रमण...

Stay connected

0FansLike
2,379FollowersFollow
0SubscribersSubscribe

Latest article

कोरोना संक्रमणको दोस्रो लहरकाे लागि यस्ता छन् सिसिएमसी बैठकका निर्णय

कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) ले कोरोना संक्रमणको दोस्रो लहर फैलिन सक्ने भन्दै सतर्कता अपनाउन अपिल गरेको छ। सिसिएमसीको शनिबार बसेको बैठकले पछिल्लो समय...

नेपालमा नै यस्ताे घट्ना, चार्जमा राखेको मोबाइल पड्किदा महिला गम्भीर घाइते

२७ चैत, भोजपुर । चार्जमा राखेको मोबाइल पड्किदा एक महिला गम्भीर घाइते भएकी छिन् । भोजपुरको षडानन्द नगरपालिका–१० बस्ने ५३ वर्षीय शर्मिला तामाङ घाइते भएको...

सरकारले दिएको पदकमा किन राखिएन नयाँ नक्सा ?

२७ चैत, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार शीतल निवासमा राष्ट्रका विभिन्‍न क्षेत्रमा योगदान पुर्‍याएकाहरुलाई विभिन्न मानपदवी, अलङ्कार र पदक वितरण गरिन् । सरकारबाट पाएको...